थप समाचारमंगलबार, आषाढ २२, २०७२

सभासद गिरीको चेतावनी, ‘सडकमा संविधान नच्याँतियोस्’

हिमालखबर

नेपाली कांग्रेसका नेता तथा सभासद प्रदिप गिरीले सर्वाेच्च अदालतको आदेशलाई मानेर संविधान जारी हुनुपर्ने बताएका छन् ।

नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि मत राख्दै गिरीले १६ बुँदे राजनीतिक सहमतिमाथि सर्वाेच्चले दिएको आदेश पालना हुनुपर्ने बताए । उनले भने, “संविधानसभामा नयाँ संविधानको मस्यौदा च्यातिएको छ, फेरि सडकमा च्यातिने स्थिति नहोस् ।”

उनले सवै भाषा, लिङ्ग र जातिको आवाजलाई नयाँ संविधानले समेट्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>