Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली खेलाडी कोरिया प्रस्थान - Himalkhabar.com

खेलकुदबिहीबार, आषाढ २४, २०७२

नेपाली खेलाडी कोरिया प्रस्थान

हिमालखबर

unnamedदक्षिण कोरियाको मुजु तेक्वान्दो पार्कमा हुन लागेको ९ औं अन्तर्राष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रर्दशनीमा भाग लिन नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

६५ देशका खेलाडीले सहभागिता जनाउने प्रर्दशनीमा छनौट भएका पाँच नेपाली खेलाडी आज कोरिया प्रस्थान गरेका हुन् । १० जुलाईदेखि ६ दिनसम्म हुने विश्व तेक्वान्दो खेल कला र सांस्कृतिक प्रर्दशनीमा ६५ देशका विद्यार्थीको सहभागिता रहने छ ।

सहभागी हुने नेपाली खेलाडीमा जेम्स स्कुलका एजेलिया राजकर्णिकार, क्रेशा कोइराला, ह्वाईट फिल्ड स्कुलका आर्यन खड्गी, योङ्गचेन शेर्पा छन् । नेपाली खेलाडीले भने स्वाइपिङ्ग र पुम्से विद्यामा प्रतिस्पर्धा गर्ने छन् ।

यस्ता प्रतियोगितामा नेपाली खेलाडीले सहभागिता जनाउन नेपालका लागि ठुलो अवसर भएको प्रशिक्षक अनिश मर्हजनले बताए । “आफैले सिकाएका खेलाडी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउनु नेपाली खेलाडी र नेपालीका लागि गौरव हो”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>