थप समाचारबिहीबार, आषाढ २४, २०७२

४.४ म्याग्निच्यूडको भूकम्प

हिमालखबर

आज, २४ असार साँझ ५:५९ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्प गएको छ ।

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेनाम्लाङ र पाङ्फुङबीच केन्द्र भएको ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

उक्त भूकम्प १२ वैशाखमा गएको ‘गोरखा भूकम्प’ कै परकम्प भएको केन्द्रले जनाएको छ । १२ वैशाखपछि आजसम्म ४ रिक्टर स्केल र त्यसमाथिका ३५१ परकम्प गएका छन् ।
sindhuplachwok

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>