Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अमेरिकाद्वारा नेपाललाई १२२ रनको लक्ष्य - Himalkhabar.com

खेलकुदशुक्रबार, आषाढ २५, २०७२

अमेरिकाद्वारा नेपाललाई १२२ रनको लक्ष्य

हिमालखबर

आइसीसी टी–२० विश्वकप छनोट अन्तरगत भएको आफ्नो पहिलो खेलमा नेपालले जीतका लागि अमेरिकाबाट १२२ रनेको लक्ष्य पाएको छ ।

आयरल्याण्डमा अहिले भइरहेको प्रतियोगितामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालले २० ओभरमा १० विकेट लिँदै अमेरिकालाई १२१ बलमा रोक्यो । शक्ति गौचन र वषन्त रेग्मीले समान ३–३, सोमपाल कामीले २ र सागर पुनले १ विकेट लिए ।

अन्तिम ओभरको अन्तिम बलमा जसदीप सिंह रन आउट भए । करण केसीले दुई ओभर बलिङ गर्दै सर्वाधिक २७ रन दिए ।

अहिले इनिङ ब्रेक भएको छ । केहीछिनपछि नेपालले ब्याटिङ गर्ने छ । यो प्रतियोगितामा नेपालका नियमित ओपनर सुवास खकुरेल खेलेका छैनन । उनको ठाउँमा विनोद भण्डारीले विकेट किपरको भूमिका निर्वाह गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>