Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतीय कारको ठक्करबाट एकजनाको मृत्यु - Himalkhabar.com

थप समाचारसोमबार, आषाढ २८, २०७२

भारतीय कारको ठक्करबाट एकजनाको मृत्यु

हिमालखबर

कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कारको ठक्करबाट घाइते भएका पहलमानपुरका ३८ वर्षीय नवराज भट्टराईको अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ ८ः३० बजे कैलालीको चौमाला–९ झीलमा पूर्वबाट–पश्चिमतर्फ गइरहेको भारतीय युपी ३२ सिडी ४९८८ नम्बरको कारले विपरीत दिशातर्फ गइरहेको जोशी सवार से३प ८५०८ मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट भट्टराई र मोटरसाइकलमा सवार रामशिखझाला–का ३१ वर्षीय पुरनबहादुर बुढा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते जोशीको उपचारका क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक बलराम विष्टले बताए । ठक्कर दिने कारलाई इलाका प्रहरी कार्यालय चौमलाले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>