Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हतियारसहित भारतीय नागरिक पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ ३०, २०७२

हतियारसहित भारतीय नागरिक पक्राउ

हिमालखबर

banduk_pakrauप्रहरीले वीरगञ्जबाट हतियारसहित एक भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

भारतको पश्चिमचम्पारणका ४५ वर्षीय झोटीले पासवानलाई प्रहरीले वीरगञ्ज–१८ प्रतिमा चोक नजिकबाट अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने म्याग्जिन दुई थान, कटुवा बन्दुक एक थान र गोली सात राउण्डसहित पक्राउ गरेको हो ।

प्रहरी निरिक्षक पवन झाका अनुसार प्रहरीको विशेष टोलीले पासवानलाई पक्राउ गर्नलाग्दा उनीसँगै रहेक अन्य दुई जना भागेका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>