समाचारशुक्रबार, साउन १, २०७२
आइतबार इदः सार्वजनिक बिदा
मुसलमान समुदायले ३ साउनमा हर्षोल्लासका साथ इदुल् फित्र (इद) मनाउँदैछन् ।
इदका अवसरमा ३ साउन, आइतबार सार्वजनिक बिदा दिइने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
एकमहिने रमादान पर्व (रोजा) व्रत भने शनिबार पूरा हुनेछ ।
इदका अवसरमा केन्द्रीय हज समितिका अध्यक्ष ताज मोहम्मद मियाले विज्ञप्ति जारी गरी सम्पूर्ण मुसलमान समुदायलाई शुभकामनासहित इद मुबारक बाद दिएका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>