थप समाचारशुक्रबार, साउन १, २०७२
‘संघीयताबिनाको संविधान अमान्य’
संविधानको पहिलो मस्यौदाको विरोध गर्दै मधेश केन्द्रीत दलले वीरगन्जमा प्रदर्शन गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा वीरगन्जको घण्टाघर चोकबाट निकालिएको विरोध पदयात्रा नगरको विभिन्न भाग परिक्रमा गरी घन्टाघर चोकमै पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संघीयतालाई सिध्याउन र जनतालाई अधिकारविहीन राख्न सत्तासीन दलले अन्तरिम संविधानलाई समेत पाखा लगाएको आरोप लगाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
