थप समाचारआइतबार, साउन ३, २०७२
सवारी दुर्घटनाबाट एक बर्षमा ४४८ जनाको मृत्यु
पश्चिमाञ्चल क्षेत्रमा गत आर्थिक बर्ष भएको ८८२ सवारी दुर्घटनामा ४४८ जनाको मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो बर्ष भन्दा २७७ सवारी दुर्घटना बढी भएको छ भने मृत्यु हुनेको संख्या चाँही १७ जनाले घटेको देखिन्छ ।
पश्चिमाञ्चलका १६ जिल्ला मध्ये नवलपरासीमा धेरै दुर्घटना भएको छ । नवलपरासीमा १०१ जनाको मृत्यु भएको छ ।
-विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
