थप समाचारसोमबार, साउन ४, २०७२

राप्रपा नेपालले संविधानको मस्यौदा जलायो

हिमालखबर

11214289_943998625658851_5201911694125064354_nसंविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको राप्रपा नेपालले नयाँ संविधानका मस्यौदा जलाएको छ ।

१६ बुँदे राजनीतिक सहमतिपछि छोट्याइएको प्रक्रियाप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको थियो । संविधानसभाले ४ र ५ साउनमा जनताको सुझाव संकलन गर्ने कार्यप्रति राप्रपा नेपालले असन्तुष्टि जनाउँदै नयाँ संविधानको मस्यौदा जलाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...