थप समाचारसोमबार, साउन ४, २०७२
राप्रपा नेपालले संविधानको मस्यौदा जलायो
संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको राप्रपा नेपालले नयाँ संविधानका मस्यौदा जलाएको छ ।
१६ बुँदे राजनीतिक सहमतिपछि छोट्याइएको प्रक्रियाप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको थियो । संविधानसभाले ४ र ५ साउनमा जनताको सुझाव संकलन गर्ने कार्यप्रति राप्रपा नेपालले असन्तुष्टि जनाउँदै नयाँ संविधानको मस्यौदा जलाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
