थप समाचारमंगलबार, साउन ५, २०७२

कमल थापा घाइते

हिमालखबर

प्रहरीसँगको झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको टाउँकोमा चोट लागेको छ ।

सुझाव संकलनका क्रममा सभासद एवम् अध्यक्ष थापाका भाई गणेश थापालगायत घाइते भएपछि आह्वान गरिएको बन्दमा प्रहरीसँग झडप हुँदा कमल थापा घाइते भएका हुन् ।

झडपमा राप्रपा नेपालका एक दर्जन कार्यकर्ता घाइते भएका थिए । हेटौंडास्थित पल्पसा हलमा आयोजित सुझाव संकलन कार्यक्रममा नेकपा–माओवादी, संघीय समाजवादी पार्टीसँगै राप्रपा नेपालका कार्यकर्ताले विरोध जनाएका थिए ।

-सुरजकुमार भुजेल, हेटाैडा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...