थप समाचारबुधबार, साउन ६, २०७२

एलएलवी प्रथम बर्षको परीक्षाफल प्रकाशित

हिमालखबर

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले कानून संकायतर्फ एलएलवी प्रथम बर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिविले गत बर्ष मंसीरमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । यस्तै, मानविकी तथा सामाज शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) मैथिली र भूगोल विषयको पनि परीक्षा प्रकाशित गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...