थप समाचारबिहीबार, साउन ७, २०७२
काठमाडौं केन्द्र भएको भूकम्प
गएराति १० बजेर १४ मिनेट जाँदा काठमाडौं केन्द्र भएको भूकम्प गएको छ ।
भूकम्पका स–साना झट्का गइरहे पनि केही सातादेखि ठूलो झट्का महशुस नगरेका काठमाडौंबासी ६ असार राति ४.६ म्याग्निच्यूडको भूकम्पले जमिन हल्लाएपछि फेरि त्रसित बने । भूकम्प मापन केन्द्रले यो परकम्पको केन्द्र काठमाडौको भृकुटीमण्डप नजिक रहेको जनाएको छ ।
केन्द्रका अनुसार यो १२ वैशाखमा गएको गोरखा भूकम्पकै परकम्प थियो । यस्ता स–साना झट्काहरु अझै केही समय गइरहने भएकाले नआत्तिन पनि केन्द्रले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>