Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
काठमाडौं केन्द्र भएको भूकम्प - Himalkhabar.com

थप समाचारबिहीबार, साउन ७, २०७२

काठमाडौं केन्द्र भएको भूकम्प

हिमालखबर

गएराति १० बजेर १४ मिनेट जाँदा काठमाडौं केन्द्र भएको भूकम्प गएको छ ।

भूकम्पका स–साना झट्का गइरहे पनि केही सातादेखि ठूलो झट्का महशुस नगरेका काठमाडौंबासी ६ असार राति ४.६ म्याग्निच्यूडको भूकम्पले जमिन हल्लाएपछि फेरि त्रसित बने । भूकम्प मापन केन्द्रले यो परकम्पको केन्द्र काठमाडौ‌को भृकुटीमण्डप नजिक रहेको जनाएको छ ।

केन्द्रका अनुसार यो १२ वैशाखमा गएको गोरखा भूकम्पकै परकम्प थियो । यस्ता स–साना झट्काहरु अझै केही समय गइरहने भएकाले नआत्तिन पनि केन्द्रले आग्रह गरेको छ ।

quake

pradarshani_marg

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>