Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संघीय समाजवादी फोरमका जिल्ला सचिवसहित एमालेमा प्रवेश - Himalkhabar.com

थप समाचारबिहीबार, साउन ७, २०७२

संघीय समाजवादी फोरमका जिल्ला सचिवसहित एमालेमा प्रवेश

हिमालखबर

unnamedसंघीय समाजवादी फोरम नेपालका नवलपरासीका जिल्ला सचिवसहित एमालेमा प्रवेश गरेका छन् ।

३७ औं पुष्पलाल समृति दिवसका अवसरमा आयोजित कार्यक्रममा फोरम नेपालका जिल्ला सचिव मिनबहादुर लामा, जिल्ला सदस्यहरु रघुबीर गुरुङ, आशबहादुर गोले तामाङ, गणेश गुरुङ, क्षेत्रीय कमिटी सदस्य मीनबहादुर महतो र रुमकान्त श्रेष्ठ एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै।, एमाओवादीका केही कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका हुन् ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>