Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बन्दमा काठमाडौं (तस्वीर सहित) - Himalkhabar.com

थप समाचारशुक्रबार, साउन ८, २०७२

बन्दमा काठमाडौं (तस्वीर सहित)

हिमालखबर

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

चीन र भातरबीच भएको लिपुलेक सम्झौता र संविधानको मस्यौदाको विरोधमा चन्द नेतृत्वको माओवादीले गरेको बन्दका क्रममा सवारी साधनमा आगजनी साथै तोडफोड भएको छ ।

बन्दले गर्दा काठमाडौं उपत्यकामा साझा बस, टेम्पो फाट्टफुट्ट मात्रै चलेका छन् । मोटरसाइकल भने बाक्लै देखिन्छन् ।

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

चन्द माओवादीका कार्यकर्ताले नेपालगञ्ज बसपार्कमा रोकिराखेका दुईवटा बस, खासकुस्मा गाविसमा एउटा ट्रक, नेपालगञ्जमै एक स्कुल भ्यान र धादिङमा एउटा ट्रक जलाएका छन् ।

उनीहरुले नेपालगञ्ज बसपार्कमा रोकिराखेको भे १ ख ८५८ र भे १ ख ८०९ नम्बरको बसमा आगो लगाएकोे बाँके प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्णरुपमा ध्वस्त भएका छन् ।

नेपालगञ्ज बस पार्कमा रोकिराखेका दुई बसमा माओवादी कार्यकर्ताले आगो लगाएका छन् । तस्वीर: केशव राना

नेपालगञ्ज बस पार्कमा रोकिराखेका दुई बसमा माओवादी कार्यकर्ताले आगो लगाएका छन् । तस्वीर: केशव राना

त्यस्तै बन्दकर्ताले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भुमेस्थान, खहरे खोलाको पुलमा काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना४ख ३६२२ नम्बरको ट्रक जलाएका छन् ।

घटनालगत्तै पुगेका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् भने गाडी जलाउने मध्येका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

 

 

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

k9

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

बन्दमा काठमाडौं । तस्वीर: देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>