Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्व बरियताको उत्कृष्ट सयमा नेपालका पाँच बलर - Himalkhabar.com

खेलकुदशुक्रबार, साउन ८, २०७२

विश्व बरियताको उत्कृष्ट सयमा नेपालका पाँच बलर

हिमालखबर

बसन्त रेग्मी

बसन्त रेग्मी

ट्वान्टी–ट्वान्टी क्रिकेट विश्व बरियताको उत्कृष्ट सयमा नेपालका पाँच जना बलर परेका छन् ।

आईसीसीका अनुसार नेपालका बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन र पारस खड्का उत्कृष्ठ सयमा परेका हुन् । सवैभन्दा माथि बसन्त रेग्मी ६३ औं बरियतामा छन् ।

यस्तै, शक्ति गौचन ७४ औं, सोमपाल कामी ७९ औं, सागर पुन ९१ औं र कप्तान पारश खड्का ९२ औं स्थानमा परेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>