Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पहिरोमा पुरिएर एकको मृत्यु - Himalkhabar.com

थप समाचारसोमबार, साउन ११, २०७२

पहिरोमा पुरिएर एकको मृत्यु

हिमालखबर

गाउँमाथिको पहाडको ढिस्को खसेर पुरिदा उत्तरी गोरखाको उहिया– ९, का थल्सी गुरुङको मृत्यु भएको छ ।

घरबाट गोठ जाने क्रममा माथिबाट झरेको पहिरोमा पुरिएर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । गाई गोठमा जाँदै गर्दा नरवा भीरबाट झरेको पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको स्थानीयवासी जसमाया गुरुङले बताइन् ।

गाउँलेले पहिरोभित्र च्यापिएका गुरुङको शव निकालेका थिए । गुरुङको शव पहिराबाट झिकेर आज अन्त्यष्ठि गरिएको जसमायाले बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>