नुवाकोट केन्द्र विन्दू बनाएर अहिले साँझ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापण केन्द्रका अनुसार साँझ ६ः२३ बजे नुवाकोट केन्द्र विन्दू बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो । १२ वैशाखको महाभूकम्प यता गएको ४ म्याग्निच्यूड भन्दा ठूलो यो ३५९ यो भूकम्प हो ।