Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीन महिनामा ३६२ परकम्प - Himalkhabar.com

थप समाचारमंगलबार, साउन १२, २०७२

तीन महिनामा ३६२ परकम्प

हिमालखबर

seismonepal१२ वैशाखमा विनाशकारी भूकम्प गएको आज तीन महिना पुगेको छ । त्यसपछि आजसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ३६२ परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

१२ वैशाखको गोरखा भूकम्प गएको तीन महिना पुग्दा पनि परकम्प जाने क्रम रोकिएको छैन ।

आज १२ साउन बिहान ९ बजेर २१ मिनेट जाँदा सिुन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

पछिल्लो महिना परकम्प जाने क्रम केही कम भए पनि साउन महिनामा भने दैनिकजसो परकम्प गइरहेका छन् ।

१२ वैशाख र त्यसपछि २९ वैशाखमा आएको भूकम्पका कारण ८ हजार ७१२ जनाको ज्यान गएको थियो भने २२ हजार ८२० जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>