थप समाचारबिहीबार, साउन १४, २०७२
राससमा पहिलाे पटक महिला महाप्रबन्धक
सरकारले राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धकमा नायब महाप्रबन्धक निर्मला आचार्यलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले उनलाई रासस महाप्रबन्धकमा नियुक्त गरेको हो । समितिको ५४ वर्षको अवधिमा आचार्य पहिलो पटक महिला महाप्रबन्धक भएकी हुन् ।
त्रिविबाट इतिहासमा स्नातकोत्तर गरेकी आचार्य राससमा समाचारदाताका रुपमा २०५० सालमा प्रवेश गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
