समाचारशुक्रबार, साउन १५, २०७२

नेपालद्वारा स्कटल्याण्डलाई १६८ रनको लक्ष्य

हिमालखबर

डब्ल्यूसीएलसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्डमा जारी खेलमा नेपालले स्कटल्याण्डलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै १६७ रन बनायोे ।

नेपालका तर्फबाट शरद भेषवाकरले ३० र वसन्त रेग्मीले १९ रन बनाए भने ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बास्कोटाले समान १६–१६ रन बनाए ।

त्यसैगरी अविनास कर्णले १७, पारस खड्काले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>