Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
देवढुंगा हाते कागज उद्योग (फोटो फिचर) - Himalkhabar.com

थप समाचारबिहीबार, साउन २१, २०७२

देवढुंगा हाते कागज उद्योग (फोटो फिचर)

हिमालखबर

शब्द/तस्वीर: गोपेन राई
3काठमाडौंको डाँछीमा हाते कागज उद्योग सञ्चालन गरिरहेका रेनुमाया थामी (३०) र उनका पति सन्तबहादुर थामी (३२) पहिले यस्तै कागज उद्योगका लागि काम गर्थे ।

2दुई वर्षदेखि लोक्ता र बाबियोबाट नेपाली कागज उत्पादन गरिरहेका उनीहरुको स्थायी ठेगाना बिघु, दोलखा हो ।

4अनुभव र आफूसँग भएको सबै जोडजाम गर्दा लघु उद्योग खोल्न पुग्ने रकम जम्मा भएपछि उनीहरुले देवढुंगा हाते कागज उद्योग शुरु गरे ।

7राम्रो घाम लागेको दिन २५० देखि ३०० ताउ कागज उत्पादन हुने रेनुमाया बताउँछिन् ।

8आफ्नो परिवारले मात्रै सञ्चालन गरेको यो सानो उद्योगले घर व्यवहार धान्न तथा सन्तानद्वय ११ वर्षीय मनिष र ९ वर्षीया मनिषालाई पढाउन पुगेको रेनुमायाले बताइन् ।

9“सानै भए पनि आफ्नै व्यवसाय गरेका छौं, खानलाउन पुगेकै छ, छोराछोरी पढेकै छन्, सन्तोष छ,” सन्तबहादुरले भने ।

10

12

11

14

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>