थप समाचारशुक्रबार, साउन २२, २०७२
काभ्रे केन्द्र भएको भूकम्प
२२ साउन विहान ११ः ५७ बजे काभ्रे केन्द्र भएको भूकम्प गएको छ ।
काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिंजो २१ साउन साँझ सिन्धुपाल्चोक केन्द्र भएको ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यि सबै १२ वैशाखमा गएको गोरखा भूकम्पको परकम्प रहेको पनि केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>