समाचारशुक्रबार, साउन २२, २०७२

थारु कल्याणकारिणी सभाद्वारा आन्दोलनको घोषणा

हिमालखबर

विभिन्न माग राख्दै थारु कल्याणकारिणी सभाले चार दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै सभाले विगतमा सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने, पूर्वदेखि पश्चिमसम्मको भूभाग एउटै प्रदेशमा हुनुपर्ने, तराईका भूभाग पहाडसँग जोड्न नहुने माग राखेको छ ।

माग पूरा गराउन दबाव स्वरुप सभाले २७ देखि ३० साउनसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सभाका सचिवालय सदस्य राजकुमार लेखीका अनुसार २७ गते फाँसीको डोरी जलाउने, २८ गते जुलुस प्रदर्शन, २९ गते भौतिक प्रतिरोध तथा भण्डाफोर र ३० बन्दको आह्वान हुने भएको छ ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>