समाचारशुक्रबार, साउन २२, २०७२

सम्वाद समितिको बैठक १ बजे बस्ने

हिमालखबर

संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको छ ।

सीमाकंनमा दलहरुबीच सहमति जुट्न नसकेपछि लगातार सम्वाद समितिको बैठक स्थगित हुँदै आएको छ । २२ साउन साँझ ६ बजे बोलाइएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेपछि समितिका सभापति बाबुराम भट्टराईले बैठक स्थगित गरे ।

शीर्ष नेताहरु भने अनौपचारिक छलफलमा जुटिरहेको भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>