Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आर्कोआईरिसको एनिमेटेड शृंखला 'भा’कै कुरो' - Himalkhabar.com

रमझमआइतबार, साउन २४, २०७२

आर्कोआईरिसको एनिमेटेड शृंखला ‘भा’कै कुरो’

हिमालखबर

समसामयिक राजनीति र सामाजिक विषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको व्यंग्यात्मक एनिमेटेड शृंखला भा’कै कुरो शुरु भएको छ ।

यस शृंखलामा नेपाली राजनीतिमा हुने विकृति र विसंगतिमाथि व्यंग्य गर्दै सकारात्मक सुधारका लागि पहल गरिने निर्माताको दाबी छ ।

आर्कोआइरिस नामक नेपाली स्टूडियोले निर्माण गरेको यो शृंखला अहिले सामाजिक सञ्जालहरुमा रिलिज गरिएको छ भने स्टुडियोले चाँडै आफ्नै वेबसाईटमा राख्ने पनि जनाएको छ ।

विगत केही वर्षदेखि टेलिभिजन विज्ञापन तथा डकुमेन्ट्रीहरुमा सिर्जना तथा उत्पादनको काम गर्दै आईरहेको आर्काेआईरिसले बनाएको ‘एनसेल सापटी विज्ञापनले’ गतवर्ष कृति बेष्ट एनिमेटेड टिभीसी अवार्ड जितेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>