Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एनआरएनए अध्यक्षमा रतन झाको उमेद्वारी - Himalkhabar.com

थप समाचारसोमबार, साउन २५, २०७२

एनआरएनए अध्यक्षमा रतन झाको उमेद्वारी

हिमालखबर

Ratan Jha announcement 10082015गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं महाधिवेशन नजिकिएका बेला रतन झाले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।

एनआरएनएका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार झाले अमेरिकाको वासिङटन डीसीमा आयोजित कार्यक्रमबाट उमेद्वारी घोषणा गरेका हुन् । नयाँ नेतृत्वका लागि अक्टोवर १४ देखि १७ सम्म एनआरएनएको सातौं महाधिवेशन र विश्व सम्मेलन नेपालमा हुँदै छ ।

झाको उमेद्वारी घोषणालाई एनआरएनएका पदाधिकारी, सल्लाहकार एवं अन्य गैरआवासीय नेपाली प्रतिनिधीहरुले ऐक्यबद्धता जनाएका छन् । उक्त घोषणा कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की पनि सहभागी थिए ।

उमेद्वारी घोषणा गर्दै झाले भने, “नेपालीका लागि नेपाली भन्ने मूल मन्त्र लिएको एनआरएनएको अध्यक्षमा उमेद्वारी घोषणा गर्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>