मोनिका नामले चिनिने थपरैया कैलालीका तेस्रो लिङ्गी मनोश शाहीलाई राहदानी विभागले राहदानी दिएको छ ।
विभागका अनुसार राहदानी पाउने शाही पहिलो तेस्रो लिङ्गी हुन् । राहदानी पाएपछि शाही भावुक बन्दै खुशी व्यक्त गरेका थिए ।
उनको राहदानीमा ‘अन्य’ भनेर लेखिएको छ ।
तस्वीरहरुः गाेपेन राई
