Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साझाले थप बस सञ्चालन गर्ने, सहमतिपत्रमा हस्ताक्षर - Himalkhabar.com

थप समाचारमंगलबार, साउन २६, २०७२

साझाले थप बस सञ्चालन गर्ने, सहमतिपत्रमा हस्ताक्षर

हिमालखबर

 हस्ताक्षरपछि सहमतिपत्र आदानप्रदान गर्दै साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षित र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ । तस्वीरः देवकी बिष्ट

हस्ताक्षरपछि सहमतिपत्र आदानप्रदान गर्दै साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षित र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ । तस्वीरः देवकी बिष्ट

साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं महानगरपालिकाको सहयोगमा बस सेवा सञ्चालनलाई विस्तार गर्ने भएको छ ।

नयाँ बस ल्याउनका महानगरपालिकाले रु. १० करोड लगानी गर्ने सहमति–पत्रमा २६ साउनमा हस्ताक्षर भएको छ ।

थप बस भित्र्याउनका लागि लगानी गरेको रु १० करोड वापत साझाले महानगरपालिकालाई उक्त रकम बराबरको शेयर उपलब्ध गराउने छ ।

बसहरुको रुट इजाजत, आपसी समन्वय, सेवा अनुगमन र मूल्याङ्कनका लागि दुवै पक्षका अधिकृत स्तरका कर्मचारी सहभागी शहरी बस सञ्चालन परामर्श समिति गठन गर्ने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>