समाचारमंगलबार, कार्तिक २८, २०६९

कांग्रेस बजेट विरोधी होइनः कोइराला

सन्त गाहा मगर

कांग्रेस सभापति सुशील कोइराला महाराजगञ्जस्थित आफ्नै निवासमा । तस्बीरः हिमालखबर

कोइराला निवास महाराजगञ्जमा २८ कात्तिकमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले यस्तो धारणा राखेका हुन । राष्ट्रपतिले पनि सहमतिमै बजेट ल्याउन आग्रह गरेको स्मरण गर्दै कोइरालाले सरकारको नेतृत्व गरिरहेको एमाओवादीकै कारणले बजेट आउन नसकेको आरोप लगाए ।

सहमतिको जति प्रयास गरेपनि दलहरुबीचको  विश्वासको संकटका कारण राजनीतिक अन्यौलताका कायम रहेको कोइरालाको भनाई छ । १४ जेठमा संविधानसभा विघटन गरेको हुनाले बाबुराम भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने उनको दाबी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>