थप समाचारबुधबार, साउन २७, २०७२
माइक्रोबसको ठक्करबाट त्रिचन्द्रका विद्यार्थीको मृत्यु
![af!h (!#^ gDa/sf] dfOqmf]a;n] lq–rGb| SofDk;sf ljBfyL{ gfdu]n z]kf{nfO{ cfh 7Ss/ lbPkl5 cfqmf]lzt ljBfyL{n] hnfPsf] dfOqmf]a; . tl:a/ M cRo't /]UdL, /f;;](http://www.himalkhabar.com/wp-content/uploads/2015/08/micro.jpg)
तस्वीर: रासस
आज बिहान माइक्रोबसले त्रिचन्द्र क्याम्पस अगाडि ठक्कर दिएपछि गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ ।
बा१ज ९१३६ नम्बरको माइक्रोबसले त्रिचन्द्र क्याम्पसमा बिएससी प्रथम वर्षमा अध्ययनरत नामगेल शेर्पालाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि बागबजारस्थित मोडेल अस्पतालमा लगिएकोमा त्यहाँ उपचारको क्रममा उनको निधन भएको हो ।
घटना लगत्तै आक्रोशित विद्यार्थीले क्याम्पस अगाडि नै माइक्रोबस जलाएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
