Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बेनिशाको स्पट– रिहर्सल - Himalkhabar.com

रमझमबुधबार, साउन २७, २०७२

बेनिशाको स्पट– रिहर्सल

हिमालखबर

benisha hama1सुटिङ थाल्नुअघि रिहर्सल अर्थात् अभ्यास सामान्य हो। हामीकहाँ यस्ता अभ्यास स्टुडियोमा गरिन्छ। “सुटिङ स्पटमै रिहर्सल गर्दा अभिनयमा थप निखार आउँदो रहेछ”, अभिनेत्री बेनिशा हमालको अनुभव छ।

१६–२६ भदौमा हुने ७२औं भेनिस फिल्म फेस्टिभलमा छानिएको नेपाली चलचित्र कालो पोथी मा अभिनय गरेकी बेनिशाले चलचित्रको रिहर्सल मुगुका कार्कीवडा, किर्मी गाविसमा गरेकी थिइन्। स्पट–रिहर्सलले आफूलाई त्यहाँको भाषा, संस्कृति बुझ्न र कथामा भिज्न सघाएको उनले बताइन्।

मोक्ष चलचित्रबाट प्रशंसा बटुलेकी बेनिशाले कालो पोथी बाट धेरै आशा गरेकी छन्। निर्देशक मीनबहादुर भामका अनुसार यो चलचित्र मंसीर–पुसमा नेपाली दर्शकले हेर्न पाउने छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>