थप समाचारआइतबार, साउन ३१, २०७२
बन्दले पाँचथरको जनजीवन प्रभावित
नेकपा-माओवादीसहित जनजाति र मधेशकेन्द्रित केही राजनीतिक समूहले संविधानको मस्यौदाको विरोधमा आह्वान गरेको आम हडतालका कारण पाँचथरको जनजीवन ठप्प भएको छ ।
पाँचथरमा यातायात, बजार, शैक्षिक संस्थाहरु पूर्ण बन्द भएका छन् ।
पाँचथरमा आदिवासी जनजाति महासंघ, संघीय लिम्बुवान पार्टी र संघीय समाजवादी फोरमका कार्यकर्ताहरु विहानैदेखि पसल, बजार र यातायात बन्द गराउँदै हिंडेका छन् ।
आम हड्तालका कारण सुनसान देखिएको सदरमुकाम फिदिमका पसल र सडक तस्वीर
लक्ष्मी गौतम, पाँचथर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>