Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बन्दले पाँचथरको जनजीवन प्रभावित - Himalkhabar.com

थप समाचारआइतबार, साउन ३१, २०७२

बन्दले पाँचथरको जनजीवन प्रभावित

हिमालखबर

बन्दले सुनसान फिदिम बजार । तस्वीर: लक्ष्मी गौतम

बन्दले सुनसान फिदिम बजार । तस्वीर: लक्ष्मी गौतम

नेकपा-माओवादीसहित जनजाति र मधेशकेन्द्रित केही राजनीतिक समूहले संविधानको मस्यौदाको विरोधमा आह्वान गरेको आम हडतालका कारण पाँचथरको जनजीवन ठप्प भएको छ ।

पाँचथरमा यातायात, बजार, शैक्षिक संस्थाहरु पूर्ण बन्द भएका छन् ।

पाँचथरमा आदिवासी जनजाति महासंघ, संघीय लिम्बुवान पार्टी र संघीय समाजवादी फोरमका कार्यकर्ताहरु विहानैदेखि पसल, बजार र यातायात बन्द गराउँदै हिंडेका छन् ।

आम हड्तालका कारण सुनसान देखिएको सदरमुकाम फिदिमका पसल र सडक तस्वीर
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>