Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बन्दको बिरोधमा विद्यार्थी - Himalkhabar.com

थप समाचारसोमबार, साउन ३२, २०७२

बन्दको बिरोधमा विद्यार्थी

हिमालखबर

-विद्रोही गिरी, नवलपरासी

unnamedलगातारको बन्दले पठनपाठन प्रभावित बनेको भन्दै नवलपरासीका विद्यार्थी सडकमा उत्रिएका छन् ।

त्रिभुवन उच्च मावि कुमारवर्ती ढोकीका विद्यार्थीहरु प्लेकार्डसहित सडकमा आएका हुन् । ३२ साउनमा उनीहरुले बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने माग गरे ।

विद्यालयको पोशाकमा प्लेकार्ड बोकेका अधिकांश विद्यार्थीहरु झण्डै १० किलोमिटर साइकल चलाएर कावासोती आएका थिए । राजमार्गमा नआएसम्म आफ्ना कुराहरु नसुनिएको भन्दै सडकमा आएको उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>