समाचारमंगलबार, भाद्र १, २०७२

सीमाकंन बाहेक अरु विवाद टुंगियो

हिमालखबर

नयाँ संविधानको अन्तिम मस्यौदाका लागि दलहरुले सीमाकंन बाहेक अन्य विषयमा सहमति जुटाएको छ ।

संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले विशेष समितिको बैठकले विवाद टुंगिएको उल्लेख गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, “संविधानका बाँकी रहेका प्राय सवै विषय टुंग्याइएको छ ।”

brb

उनले नागरिकतामा केही सुधार गरिएको र अव सीमाकंनको विषय मात्रै बाँकी रहेको उल्लेख गरेका छन् । संविधानसभाले ३२ साउनसम्म जनताबाट आएको सुझावलाई समेटेर अन्तिम मस्यौदा तयार पार्ने समय दिएपनि सहमति जुट्न सकेको थिएन ।

नयाँ संविधानमा धर्म, नागरिकता, थ्रेसहोल्ड, सीमाकंनलगायतका विषयमा सहमति जुट्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>