Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कपिलवस्तुः आन्दोलन शान्तिपूर्ण बनाउने सहमति - Himalkhabar.com

थप समाचारबिहीबार, भाद्र ३, २०७२

कपिलवस्तुः आन्दोलन शान्तिपूर्ण बनाउने सहमति

हिमालखबर

kapilvastuकपिलवस्तुमा मधेशी मोर्चा र थारुहट संयुक्त संघर्ष समितिको जारी आन्दोलन हिंसात्मक हुँदै गएकोमा अबदेखि शान्तिपूर्ण बनाउने सहमति भएको छ ।

३ भदौमा जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार आन्दोनकारी दलहरूले भौतिक संरचना र सवारीसाधनमा तोडफोड÷आगजनी नगर्ने, साम्प्रदायिक नारा नलगाउने तथा प्रहरीले पनि संयम अपनाउने सहमति भएको हो ।

त्यसैगरी आन्दोलनको नेतृत्व दलहरुले नै गर्नुपर्ने, नेतृत्वविहीन र अराजक बनेमा प्रशासनले बल प्रयोग गरेर भए पनि नियन्त्रणमा लिने पनि सहमति भएको छ ।

२ भदौमा सदरमुकाम तौलिहवामा भएको आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो भने निषेधाज्ञा समेत जारी गरेको थियो ।

१३ जनालाई नियन्त्रणमा लिएकोमा ३ भदौको सहमति बमोजिम अब उनीहरू बिनाशर्त छुट्नेछन् भने
तौलिहवामा तोकिएको निषेधित क्षेत्र केही साँघुरो पारिनेछ ।

गोपाल भण्डारी, तौलिहवा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>