Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बन्दको विरोधमा वीरगञ्जमा र्‍याली - Himalkhabar.com

थप समाचारशनिबार, भाद्र ५, २०७२

बन्दको विरोधमा वीरगञ्जमा र्‍याली

हिमालखबर

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

अनिश्चितकालीन बन्दको विरोध गर्दै वीरगञ्जका खुद्रा व्यवसायीले विरोध र्‍याली निकालेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यलय अगाडिबाट निकालिएको विरोध र्‍यालीमा व्यापारीहरुले बन्दलाइ अन्त्य गरौं भन्दै नाराबाजी समेत गरेका छन् ।

४ भदौमा निकालिएको विरोध र्‍यालीले नगरपरिक्रमापछि उद्योग वाणिज्य संघमा पुगेर बन्द खोल्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

वन्दले आजित वीरगञ्जबासीले पहिलो पटक वन्दको विरोधमा जुलुश निकालेका हुन् ।
श्याम गुप्ता

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>