थप समाचारआइतबार, भाद्र ६, २०७२

आम हड्तालले पूर्वी पहाडको जनजीवन प्रभावित

हिमालखबर

pachthar

तस्वीर: लक्ष्मी गौतम

नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको २ दिने आम हड्तालका पाँचथर सहित पूर्वी नेपालका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण आज विहानैदेखि सवारी साधन चलेका छैनन, उद्योग कलकारखाना, शैक्षिक संस्था र वजार पूर्ण रुपमा वन्द छन् ।

यद्यपी वन्दका क्रममा अप्रिय घट्ना भने अहिलेसम्म हुन पाएको छैन ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...