थप समाचारआइतबार, भाद्र ६, २०७२

आम हड्तालले पूर्वी पहाडको जनजीवन प्रभावित

हिमालखबर

pachthar

तस्वीर: लक्ष्मी गौतम

नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको २ दिने आम हड्तालका पाँचथर सहित पूर्वी नेपालका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण आज विहानैदेखि सवारी साधन चलेका छैनन, उद्योग कलकारखाना, शैक्षिक संस्था र वजार पूर्ण रुपमा वन्द छन् ।

यद्यपी वन्दका क्रममा अप्रिय घट्ना भने अहिलेसम्म हुन पाएको छैन ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>