Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दोलखा: ५.१ म्याग्निच्यूडको भूकम्प - Himalkhabar.com

थप समाचारआइतबार, भाद्र ६, २०७२

दोलखा: ५.१ म्याग्निच्यूडको भूकम्प

हिमालखबर

dolakahaदोलखालाई केन्द्रबिन्दु बनाएर आज अर्को भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४७ मिनेट जाँदा ५.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भीमेश्वर नगरपालिकादेखि २६ किलोमिटर उत्तर केन्द्रबिन्दु बनाएर भूकम्प गएको र यो १२ वैशाखको भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनका अनुसार १२ बैशाखको भूकम्पपछि हालसम्म चार म्याग्निच्यूडभन्दा माथिका ३८३ वटा परकम्प गएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>