थप समाचारआइतबार, भाद्र ६, २०७२

दोलखा: ५.१ म्याग्निच्यूडको भूकम्प

हिमालखबर

dolakahaदोलखालाई केन्द्रबिन्दु बनाएर आज अर्को भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४७ मिनेट जाँदा ५.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भीमेश्वर नगरपालिकादेखि २६ किलोमिटर उत्तर केन्द्रबिन्दु बनाएर भूकम्प गएको र यो १२ वैशाखको भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनका अनुसार १२ बैशाखको भूकम्पपछि हालसम्म चार म्याग्निच्यूडभन्दा माथिका ३८३ वटा परकम्प गएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...