समाचारसोमबार, भाद्र ७, २०७२

बीपीको सालिक तोडफोड

हिमालखबर

गौर नगरपालिकास्थित बीपी चोकस्थित बिपी कोइरालाको सालिक तोडफोड भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बीपी कोइरालाका सालिक तोडफोड गरेका हुन् । मोर्चाले निकालेकाे लाठी प्रदर्शनसहितको जुलुसले सालिक तोडफोड गरेको हो ।

जिल्ला अदालत चोकदेखि सुरु भएको लाठी जुलुस प्रदर्शन गौरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै बीपी चोक पुग्दा आक्रोशित कार्यकर्ताले सालिक तोडफोड गरेका हुन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>