Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पेट्रोल बोकेर बन्द गराउन हिडेकासहित ४८ जना पक्राउ - Himalkhabar.com

थप समाचारसोमबार, भाद्र ७, २०७२

पेट्रोल बोकेर बन्द गराउन हिडेकासहित ४८ जना पक्राउ

हिमालखबर

प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ४८ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।

सवारीसाधनमा ढुंगामुढा प्रहार गर्ने तथाश शंकास्पद रुपमा पेट्रोल बोकेर हिडिरहेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ परेका मध्ये एक जनालाई रिहा गरिएको छ ।

यस्तै, देशका विभिन्न ठाउँबाट गरी सयौं मालबाहक तथा यात्रुबाहक सवारी साधन गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>