समाचारसोमबार, भाद्र ७, २०७२

नेपाल र भारतबीच पाइपलाइन बिछ्याउने सम्झौतामा हस्ताक्षर

हिमालखबर

नेपाल र भारतबीच अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपालका आपूतिमन्त्री सुनिल थापा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका छन् ।

४१ किलोमिटर दूरीको यो पाइपलाइन ३० महीनाभित्र विस्तार गरिसक्ने दुई देशबीच सम्झौता भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>