समाचारसोमबार, भाद्र ७, २०७२
दलीय स्वार्थभन्दा माथि उठ्न उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति परमानन्द झाले दलगत स्वार्थभन्दा माथि उठेर संविधान निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।
जैन धर्मावलम्बीको विराटनगरमा जारी चार्तुमासमा अणुव्रतको ६६ औँ अधिवेशनको उद्घाटन गर्दै उनले नैतिकतालाई आत्मसात् गरी संविधान निर्माणमा जुट्न दलहरुलाई आग्रह गरे ।
उनले संविधानमा सबैलाई बराबर अधिकार हुनुपर्ने उल्लेख गर्दै संविधान निर्माणको समय भएकाले सबैको अपेक्षा बढ्नु स्वभाविक भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
