समाचारसोमबार, भाद्र ७, २०७२

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

हिमालखबर

कैलालीमा हिंसा भड्किएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानका अनुसार तत्कालै मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।

कैलालीमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहित ६ प्रहरीको हत्या भएको छ भने आन्दोलनकारीतर्फ पनि हताहती भएको छ ।

प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार एकिन तथ्याङ्क आउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>