समाचारसोमबार, भाद्र ७, २०७२
संयमित रहन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशील कोइरालाले कैलाली घटना दुखद् भएको बताएका छन् ।
व्यवस्थापिका–संसदमा बोल्दै प्रधानमन्त्री कोइरालाले भने, “यो घटनाले गम्भीर बनाएको छ, सवै पक्षलाई संयम रहन आग्रह गर्छु ।”
संसदलाई सम्बोधन गर्दा भावुक देखिएका प्रधानमन्त्री कोइरालाले संविधान सबैको साझा दस्तावेज भएकाले सकेसम्म सबै पक्षलाई समेटिने बताए ।
धैर्यता कायम राख्न आग्रह गर्दै उनले भने, “सामाजिक सदभाव, जातीय सदभाव कायम राख्नुपर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
