समाचारमंगलबार, भाद्र ८, २०७२

कैलाली घटना छानविन गर्न प्रमुख चार दलको माग

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकले कैलाली घटना छानविन गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिका शीर्ष नेताहरुको बैठकले कैलालीमा भएको हिंसात्मक घटनाबारे तत्काल छानविन गर्न माग गरेको हो ।

बैठकले संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेको छ । असन्तुष्ट पक्षसँग छलफल गर्दै समयमै संविधान जारी गर्न पहल गर्ने निर्णय भएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताए ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>