थप समाचारबुधबार, भाद्र ९, २०७२

सद्भाव भड्कन नदिन झापामा सर्वदलीय सहमति

हिमालखबर

unnamedझापाका राजनीतिक दलहरुले  सद्भाव भड्कने कुनै पनि प्रकारका गतिविधि हुन नदिने सहमति गरेका छन् ।

उनीहरुले धार्मिक, साम्प्रदायिक, सामाजिक सहिष्णुता कायम राख्ने सहमति जुटाएका हुन् । मुलुकका विभिन्न ठाउँमा भइरहेको हिंसात्मक घटनालाई दृष्टिगत गरी सत्ता तथा प्रतिपक्षमा रहेका र आन्दोलनमा सामेल दलहरुबीच यस्तो सहमति भएको हो ।

९ भदौमा झापाको बिर्तामोडमा संवाद समूहले संयोजन गरेको राजनीतिक दलको जिल्ला नेतृत्व भेलाले त्यस्तो सहमति गरेको समूहका सचिबालय संयोजक दिपेन्द्र भट्टराईले बताए ।

-गोपाल गड्तौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>