Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रहरीले पत्रकारलाई इमेलमार्फत सूचना दिने - Himalkhabar.com

थप समाचारबिहीबार, भाद्र १०, २०७२

प्रहरीले पत्रकारलाई इमेलमार्फत सूचना दिने

हिमालखबर

जिल्ला प्रहरी कार्यालय खोटाङले पत्रकारलाई इमेलबाट सूचना उपलब्ध गराउन शुरु गरेको छ ।

समाचार लेख्नुअघि सूचनाका लागि प्रहरीलाई फोन गर्दै आएका जिल्लाका पत्रकारलाई इमेलबाट सूचना दिने व्यवस्था मिलाएको हो ।

सञ्चारमाध्यमलाई दिन मिल्ने प्रकृतिका घटना प्रधान सूचना तथा जानकारी दिनका लागि प्रहरी कार्यालयले जिल्लामा क्रियाशील पत्रकारको इमेलसमेत सङ्कलन गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>