थप समाचारबिहीबार, भाद्र १०, २०७२

प्रहरीले पत्रकारलाई इमेलमार्फत सूचना दिने

हिमालखबर

जिल्ला प्रहरी कार्यालय खोटाङले पत्रकारलाई इमेलबाट सूचना उपलब्ध गराउन शुरु गरेको छ ।

समाचार लेख्नुअघि सूचनाका लागि प्रहरीलाई फोन गर्दै आएका जिल्लाका पत्रकारलाई इमेलबाट सूचना दिने व्यवस्था मिलाएको हो ।

सञ्चारमाध्यमलाई दिन मिल्ने प्रकृतिका घटना प्रधान सूचना तथा जानकारी दिनका लागि प्रहरी कार्यालयले जिल्लामा क्रियाशील पत्रकारको इमेलसमेत सङ्कलन गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...