खेलकुदबिहीबार, भाद्र १०, २०७२

अफगानिस्तानसँग भिड्दै नेपाल

हिमालखबर

१९ बर्ष मुनिका साफ च्याम्पियनशीप प्रतियोगितामा आज नेपाल अफगानिस्तानसँग भिड्दैछ ।

समूह विजेता नेपाल उपविजेता अफगानिस्तानसँग फाइनलका लागि खेल्दैछ । खेल मध्यान्ह १२ बजेबाट शुरु भएको छ ।

यसअघि, नेपालले बङ्गलादेश र भुटानलाई समूह चरणमा पराजित गरेको थियो । सेमीफाइनलको अर्काे खेल पनि दिउँसो ३ बजेबाट भारत र बङ्गलादेशबीच हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...