समाचारशुक्रबार, भाद्र ११, २०७२

इन्सपेक्टरको नतिजा प्रकाशित (नामावली सहित)

हिमालखबर

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा लिएको अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २४ असोज २०७१ मा प्रकाशित बिज्ञापन अनुसार अन्तर्वार्तापरीक्षामा सम्मिलित भएका खुल्ला तथा समावेशी समूह तर्फ अन्तिम नतिजामा उत्तिर्ण उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उत्तिर्ण उम्मेदवारहरुले मंगलबार, २९ भदौ बिहान ११ः०० बजे सक्कल प्रमाणपत्र र फोटो सहित प्रहरी प्रधान कार्यालय नक्सालमा सम्पर्क राख्न पनि भनिएको छ ।

Loading...

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>